Thursday, July 16, 2020

News

लोकदोहोरी गायिका सुनिताले गरिन देहत्याग

पोखरामा एक गायिकाले देहत्याग गरेकी छिन् । लामो समयदेखि पोखरा क्षत्रलाई कर्मथलो बनाएर ‘दोहोरी साँझ’ मा लोकगायिकाका रुपमा कार्यरत गायिकाले सुनिता नेपालीले यस्तो गरेकी हुन् ।नेपालीले केही समय पहिले देखि पोखरास्थित फेवा दोहोरी साँझमा गायिकाका रुपमा गीत गाउँदै आएकी थिइन् । उनले गतराति ९ ः ५० बजे देहत्याग गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका […]

यि कारण्ले गर्दा रोकियो नेकपा स्थायी समिति बैठक ७ दिनका लागि स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक ७ दिनका लागि स्थगित भएको छ । पार्टीभित्रको विवादका कारण पटक–पटक सर्दै आएको बैठक ७ दिनपछि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । देशभर भइरहेको अतिवृष्टिका कारण देशका विभिन्न भागमा बाढी पहिरोजस्ता विपद्का घट’ना घटिरहेका कारण पार्टी नेता कार्यकर्तालाई त्यसमा केन्द्रित गराउन बैठक स्थगित गरिएको […]

Rochak News

दिदीको दुःख देखेर बहिनीले भिनाजुको ग र्भ बोकिन

गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो ।दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी […]

‘दाहसंस्कार’ गरिएका वृद्ध जब नौ दिनका दिन घर फर्किए…

किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका-५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् ।उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका खबर आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन्।बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका उनी २५ दिनदेखि बेपत्ता थिए । उनकी पत्नी र छोरा रूपन्देहीको मणिग्राममा बस्दै आएका छन् । उनी […]