दिदीको दुःख देखेर बहिनीले भिनाजुको ग र्भ बोकिन

गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो ।दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी […]

Continue Reading

‘दाहसंस्कार’ गरिएका वृद्ध जब नौ दिनका दिन घर फर्किए…

किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका-५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् ।उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका खबर आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन्।बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका उनी २५ दिनदेखि बेपत्ता थिए । उनकी पत्नी र छोरा रूपन्देहीको मणिग्राममा बस्दै आएका छन् । उनी […]

Continue Reading

ज्वाईँ को ज्यान लिन दिए सासु-ससुराले छिमेकीलाई सुपारी

सुनसरी । सुनसरी जिल्लामा अनौठो घटना सार्वजनिक भएको छ । एक् हराइरहेका युवकको शव पहिचान भएसँगै उनको ह त्याको रहस्य पनि खुलेको हो । सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षका मिथुन उराँवको ह त्या ससुराली खलकबाट भएको पाइएको छ । उनको ह त्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । अनुसन्धानले गत […]

Continue Reading

गर्भवती लिएर हिँडेको एम्बुलेन्सलाई बाघले घेरे, एम्बुलेन्सभित्रै जन्मियो बच्चा

एजेन्सी- कोरोनाभाइरसका कारण लकडाउन भएपछि बाहिरी क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ ।मानिसहरु घरभित्रै भएपछि बाहिरी खुल्ला क्षेत्रमा जंगली जनावर स्वतन्त्र घुम्न थालेका छन् । भारतको गुजरातमा यस्तै रोचक घटना भएको छ ।एम्बुलेन्समा गर्भवती महिलालाई लिएर हिँडेको एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएकी छिन्। बाघहरु हटेपछि मात्र महिलालाई अस्पताल पुर्याउन सकिएको थियो […]

Continue Reading

शनिबार थप ३ जनाको मृ’त्यु पुष्टि, नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुग्यो

काठमाडौं- नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं-१० का एक पुरुषको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी सिन्धपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको […]

Continue Reading

भारतीय च्यानल बन्दपछि आफ्नै देशविरुद्ध अनापसनाप बोल्ने चिकित्सकमाथि प्रहरीले छानविन थाल्यो

केदार शर्मा/चितवन, २७ असार । भरतपुर अस्पतालमा कार्यरत एक चिकित्सकले नेपालमा भारतीय च्यानल बन्द भएको बिषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ ।अस्पतालको मेडिसिन विभागमा कार्यरत डाक्टर ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनको अभिव्यक्तिबारे प्रहरीले छानविन थालेको छ । सार्वजनिक उक्त भिडियोमा डा. तिवारीले […]

Continue Reading

नेपाली मजदुर नहुदाँ भारतमा अरबौको स्याउ बारीमै कुहिने भो भन्दै रुवाबासी

नयाँ दिल्ली (बीबीसी)। देशभरका ठूला बजारहरु हिमाचल प्रदेशका स्याउको पर्खाइमा छन्। एक महिनामा स्वाउ बजारका लागि तयार पनि हुनेछन्। तर स्याउ व्यापारी चिन्तित छन् किनकी उनीहरु स्याउलाई बजारसम्म पुर्याउन सकिन्छकी नाई। करिब पाँच लाख नेपाली मजदुर, जसलाई हिमाचल प्रदेशमा स्वाउ अर्थव्यवस्थाको मेरुदण्ड मानिन्छ, अप्रिलपछि बगैचामा फर्केका छैनन्। पहिला कोरोना महामारी र लकडाउनले तनाव दियो, अब […]

Continue Reading

३३ किलो सुन तस्करी प्रकरण : रेड नोटिस जारी भएका हरिशरण पक्राउ

काठमाडौं- ३३ किलो सुन गायव प्रकरणमा जोडिएको आरोप लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले त्रिभुवन विमानस्थलबाट हरिशरण खड्कालाई पक्राउ गरेको हो। स्रोतका अनुसार पासपोर्ट नम्बर १००६६५९५ नम्बरका खड्कालाई दुबईबाट काठमाडौं आएलगतै अध्यागमनमै पक्राउ गरिएको हो। २०७४ माघको पहिलो सातामा दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन विमानस्थलबाट बाहिरिएसँगै गायव भएको थियो। […]

Continue Reading

युवराज लामाले”हिरोइन भएपछि यति त सहनुपर्छ”भनेपछी स्वस्तिमाले दिइन मुख भरिको जवाफ (भिडियो हेर्नुहोस)

नायिका स्वस्तिमा खड्काले निर्माता तथा निर्देशक युवराज लामाको अभिव्यक्तिप्रति विरोध जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै लामाको अभिव्यक्तिप्रति असहमति जनाउँदै अपमानजनक भएको टिप्पणी गरेकी हुन् ।निर्मातासमेत रहेका युवराज लामाले अभिनेता भुवन केसीलाई समर्थन गर्दै कसैले अंकमाल गर्‍यो, गाला छायो भनेर रुनुको अर्थ नभएको बताएका थिए । उनले अन्तर्वार्तामा चलचित्र क्षेत्रमा यस्तो […]

Continue Reading

खाली चेक दिने २ जना प*क्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले प*क्राउ गरेको छ । प*क्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ ताम्सिपाखा बस्ने ४८ वर्षीय सुनिता चित्रकार र काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् । प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी धेरै पटक बैंकहरुको […]

Continue Reading