कोरियामा नेपालीले गरे फेरी आ’त्मह’त्या

news





काठमार्डौ – दक्षिण कोरियामा एक नेपाली युवकले पा’सो लगाएर आफ्नै ज्या’न फालेका छन् । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० धनचौरमा घर भएका २३ वर्षीय विक्रम पाण्डेले बिहीवार कम्पनीको छतमा पा’सो लगाएर आफ्नै ज्या’न फालेका हुन् ।

सम्पर्कमा नआएपछि साथिहरुले खोजी गर्ने क्रममा उनलाई कम्पनीको छतमा मृ’त्त फेला परेका थिए । घट’नाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । उनको श’वलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको जनाइएको छ । उनी ३ वर्षअघि कोरिया गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *