बस दु’र्घ’टना हुँदा ३ जना ग’म्भीर घा’इते

news





दोलखा । दोलखाको मेलुङ गाउँपालिकास्थि पवटीमा यात्रुवाहक बस दु’र्घट’ना हुँदा ३ जना गम्भीर घा’इते भएका छन् भने आधा दर्जन बढी सामान्य घा’इते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीस्थित तिरतिरे धारामा आज विहान बा ५ ख ६५९० नम्बरको बस दु’र्घट’ना हुँदा ३ जना गम्भीर घा’इते भएका हुन् । ग’म्भी’र घा’इतेमध्ये २ जनालाई उपचारका लागि चरिकोटतर्फ लगिएको र एक जना महिलाको बसले हात च्यापिरहेकोले निकाल्ने प्रयास भइरहेको दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिए । बसले हात च्यापिरहेको पवटीकै गोमा लकाई रहेकी छिन् । उनको स्थानीय र प्रहरीले उद्धार गरिहेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *